
काठमाडौँ, १७ मंसिर । नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छिन् ।
उनले शुक्रबार भएको नतिजाअनुसार ए प्लस ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको थियो ।
नायिका मानन्धर खुशी हुँदै अब थप अध्ययन गर्ने प्रतिक्रिया दिएकी छन् ।















प्रतिक्रिया