८ कार्तिक २०८३, आइतबार

अध्यक्ष ओलीसहित एमाले नेताहरुद्वारा पदभार ग्रहण (फोटोफिचर)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार थापाथलीस्थित पार्टी कार्यालयमा नेताहरुले पदभार ग्रहण गरेका हुन् ।

अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुवासचन्द्र नेम्बांग, रामबहादुर थापा बादल लगायत पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।