१९ कार्तिक २०८३, बिहिबार

ओली र रावल सँगसँगै

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेदवारी बनेका केपी शर्मा ओली र भीम रावल सँगै देखिएका छन् ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्ने कार्यक्रममा पहिलो लहरमा अध्यक्ष ओली र रावल सँगै देखिएका छन् । उनीहरुले कानेखुशी समेत गरेका छन् ।

यसले निर्वाचन प्रक्रियालाई विजयी हुने र पराजित हुने दुवैले सहज तवरले स्वीकारेको देखिन्छ । जसले पार्टीलाई एकतावद्ध राख्न मद्दत पुग्ने बताइएको छ ।