१९ कार्तिक २०८३, बिहिबार

एमाले महाधिवेशनः अन्तिम मत परिणाम सार्वजनिक हुँदै, शपथग्रहणको तयारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको दशौँ महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम औपचारिक रुपमा घोषणा तथा शपथग्रहणको कार्यक्रम सुरु भएको छ ।

चितवनमा मंसिर १० देखि भएको एमाले महाधिवेशनको ५ दिनमा अध्यक्ष केपी शर्मा ओली भारी मतले पुनः दोस्रो पटक पनि अध्यक्षमा निर्वाचित बनेका छन् ।