९ कार्तिक २०८३, सोमबार

एमालेको सचिवमा भीम आचार्य र टंक कार्की पराजित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १४ मंसिर । नेकपा एमालेमा सचिवका लागि उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भएका छन् ।

यो सँगै पदाधिकारीमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका सबै पराजित भएका छन् ।

आचार्य र कार्की ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।