
चितवन, १४ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानको सबै गणना सकिएपछि मात्रै मत परिणाम सार्वजनिक गरिने भएको छ ।
मंगलबार विहान पदाधिकारी तथा केन्द्रीय समिति सदस्यका लागि भएको निर्वाचनको मत परिणाम सबै मत गनिसकेपछि मात्रै सार्वजनिक गरिने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले चरणवद्ध नभएर एकैपटक सबै पदको परिणाम सार्वजनिक गरिने जनाएको छ ।
समितिका अनुसार करिब साढे ४ बजे सबै परिणाम आउनेछ ।












प्रतिक्रिया