शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

एमाले महाधिवेशनः अन्तिम नामावली प्रकाशित, मतदान सुरु हुने

दैनिक नेपाल २०७८ मंसिर १३ गते २२:४५

काठमाडौँ, १३ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएको छ ।

केन्द्रीय निर्वाचन समितिले अन्तिम नामावली प्रकाशित गरेको छ । जसमा सबै केन्द्रीय सदस्यहरुलाई सर्वसम्मतको प्रयास गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित