१९ कार्तिक २०८३, बिहिबार

एमाले महाधिवेशनः अन्तिम नामावली प्रकाशित, मतदान सुरु हुने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएको छ ।

केन्द्रीय निर्वाचन समितिले अन्तिम नामावली प्रकाशित गरेको छ । जसमा सबै केन्द्रीय सदस्यहरुलाई सर्वसम्मतको प्रयास गरिएको छ ।