१ कार्तिक २०८३, आइतबार

एमाले महाधिवेशनः सकियो अध्यक्ष मण्डलको बैठक, बन्दसत्र सुरु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १३ मंसिर । नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक सकिए लगत्तै बन्दसत्र सुरु भएको छ ।

बैठकपछि अध्यक्ष केपी शर्मा ओली बन्दसत्रको हलमा प्रवेश गरेका छन् । विहानै सुरु हुने भनिएको बैठक सर्वसम्मतिको नेतृत्वाका लागि प्रयास गर्दागर्दै ढिलो भएको हो ।