१ कार्तिक २०८३, आइतबार

एमाले महाधिवेशन: अध्यक्ष मण्डलको बैठक सुरु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनलाई अन्तिम रुप दिन अध्यक्ष मण्डलको बैठक सुरु भएको छ ।

पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित नयाँ नेतृत्व सर्वसम्मत गर्ने प्रयासस्वरुप आइतबार दिनभरी नै छलफल भएको थियो । हाल नयाँ नेतृत्वको नामावली प्रिन्ट भइसकेको छ । अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रले नयाँ नेतृत्व प्रदान गरी महाधिवेशन समापन हुनेछ ।