३ कार्तिक २०८३, मंगलबार

ओमिक्रोन भेरियन्ट अष्ट्रेलियामा पनि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ मंसिर । अष्ट्रेलियामा पनि कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको छ ।

त्यहाँका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन भेटिएको पुष्टि गरेका छन् ।