
काठमाडौँ, ११ मंसिर । नेकपा एमालेको चितवनमा भइरहेको दशौँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन शनिबार बन्दसत्र चलिरहेको छ ।
बन्दसत्रको उद्घाटमा विदेशी पाहुनाहरुले सम्बोधन गरेका छन् । त्यस्तै, केहीबेरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । बन्दसत्रको हलमा करिब २१ सय प्रतिनिधिहरु रहेका छन् ।
निर्धारित समय भन्दा केही समय ढिलो गरी सुरु भएको बन्दसत्रले आगामी नेतृत्वको चयन गर्नेछ ।
















प्रतिक्रिया