बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

नवीनाले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

दैनिक नेपाल २०७८ मंसिर ११ गते १०:४९

सौराह, ११ मंसिर । एमालेकी नेतृ नवीना लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छिन् ।

अनेरास्वीयुकी पूर्वअध्यक्ष समेत रहेकी लामाले केन्द्रीय सदस्यमा आफ्नो पनि दाबी रहेको बताएकी हुन् ।

उनले आफू पार्टी केन्द्रीय कमिटीको सदस्यका लागि योग्य भएको बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित