सौराह, ११ मंसिर । एमालेको दसौं महाधिवेशनको बन्द सत्रमा सहभागी हुन आएका नेता कार्यकर्ताको गाडीका कारण सौराहमा ट्राफिक जाम भएको छ ।
एमाले नेता तथा प्रतिनिधिहरू सौराहा आएएका छन् । गाडी धेरै भएका कारण ट्राफिक व्यवस्थापनमा असहज भएको हो ।
एमाले नेता तथा प्रतिनिधि बन्द सत्रका लागि होटल सेभने स्टार जान खोज्दा शनिबार सौराहाका सडकमा ट्राफिक जाम भएको प्रतिनिधिहरूको गुनासो छ ।
शुक्रबार नारायणी किनारमा भएको एमाले महाधिवेशनको उद्घाटनले एम्बुलेन्ससमेत घन्टौंसम्म जाममा परेका थिए ।











प्रतिक्रिया