
काठमाडौँ, १० मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको अत्यन्तै भव्य उद्घाटन भएको छ ।
शुक्रबार चितवनस्थित नारायणी नदीको किनारमा लाखौँको उपस्थितिका बीच समारोह उद्घाटन गरिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत झण्डात्तोलन गरेर महाधिवेशनको उद्घाटन गरेका थिए ।
ऐतिहासिक समारोहमा देशभरबाट ५ लाख बढी नेता कार्यकर्ताहरुको सभ्यभव्य उपस्थिति रहेको थियो ।
तस्वीरमा हेर्नुस् महाधिवेशन उद्घाटनः
















प्रतिक्रिया