शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बीबीएलका लागि सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

दैनिक नेपाल २०७८ मंसिर ८ गते १६:११

काठमाडौँ, ८ मंसिर । नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

लामिछाने आसन्न टी–२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न अष्ट्रेलिया प्रस्थान गरेको सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।

बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न त्यसतर्फ गएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित