बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

८ विकेटले नेपालद्वारा भुटान पराजित

दैनिक नेपाल २०७८ मंसिर ७ गते १९:२०

काठमाडौँ, ७ मंसिर । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा पहिलो जित दर्ता गरेको छ ।

मंगलबार दुबईमा भएको खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले जितको सुरुवात गरेको हो ।

यसअघि मंगलबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगिताको विजेता ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटको दुई टोली विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित