१ कार्तिक २०८३, आइतबार

एमाले स्थायी कमिटी बैठक केहीबेर स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ मंसिर । नेकपा एमालेको स्थायी कमिटी बैठक केहीबेरका लागि स्थगित भएको छ ।

बैठक मंगलबार केहीबेर बसेर अध्यक्ष केपी शर्मा ओलीले अर्को कार्यक्रममा जानुपर्ने भएपछि डेढ घण्टाका लागि स्थगित भएको हो ।

ओलीले महाधिवेशनका सन्दर्भमा २ बजे सम्पादकहरूसँग छलफल गर्दैछन् । बैठक पुन ३ः३० बजे बस्नेछ ।