४ मंसिर २०८३, शुक्रबार

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । १०औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बस्ने भएको छ ।

बैठक मंगलबार बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन ललितपुरमा बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्दैछ । महाधिवेशन तयारी तथा ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्नेबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।