४ मंसिर २०८३, शुक्रबार

बास्कोटाले एमालेको सचिव पदमा उम्मेदवारी दिने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले १०औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आफ्ना सार्वजनिक अन्तर्वार्ताहरूमा नेता बास्कोटाले सचिवका लागि आफू योग्य रहेको बताए । उनले आफू परिस्थितिअनुसार सचिवमा उठ्न सक्ने बताएका छन् ।

नेता बास्कोटाले एमालेको अध्यक्षमा केपी ओलीनै निर्वाचित हुने बताएका छन् ।