काठमाडौं, ५ मंसिर । प्रहरी प्रधान कार्यालयले २२ एसपीको सरूवा गरेको छ । प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कार्यरत एसपीको सरूवा गरिएको जनाएको छ ।
रमेशकुमार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा गरिएको छ । मकवानपुरमा कार्यरत सोमेन्द्र सिंह राठोरलाई युएन जगेडा कोषमा सरूवा गरिएको छ । स्याङ्जाका होबिन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यालय कानून शाखामा सरूवा गरेको छ ।














प्रतिक्रिया