८ कार्तिक २०८३, आइतबार

एमसीसीविरुद्ध भोलि माओवादी केन्द्र समाजवादीले खुलामञ्चमा आमसभा गर्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी)ले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)विरुद्ध खबरदारी गर्न भोलि शनिबार खुलामञ्चमा आमसभा गर्ने भएको छ ।

आज शुक्रबार पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै उक्त आमसभा आयोजना गर्न लागिएको हो । भोलि बिहान ११ बजे खुलामञ्चमा उपस्थित भई एमसीसीको खारेजीको माग गर्न पनि उक्त पार्टीले सबैलाई आग्रह गरेको छ ।