
मोरङ, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेका छन् ।
वुधबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका हुन् ।
सभामुख प्रदीपकुमार भण्डारीले बुधबारको बैठकमा प्रदेश प्रमुखको सूचना पढेर सुनाएपछि मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका हुन् ।















प्रतिक्रिया