१ कार्तिक २०८३, आइतबार

कस्तो भयो कलाकारहरुको भाइटीका ? हेर्नुस् तस्वीरमा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० कात्तिक । नेपाली कलाकारहरुले पनि तिहारको अन्तिम दिन भाइटीका मनाएका छन् ।

शनिबार कलाकारहश्रले आफ्नो दिदीबहिनी तथा दाजुभाइसँग भाइटीका लगाएर तिहार मनाएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

यहाँ केही कलाकारहरुको तस्वीर सामाजिक सञ्जालबाट लिइएको छ ।