१ कार्तिक २०८३, आइतबार

यसरी गरे कलाकारले लक्ष्मीपूजा (फोटोफिचर)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको तेस्रो दिन अर्थात बिहीबार साँझ घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिएको छ ।

देश तथा विदेशमा रहने हिन्दु नेपालीहरुले लक्ष्मी पूजा गरेका छन् ।

यसै क्रममा नेपाली कलाकारहरुले पनि आफूले लक्ष्मी पूजा गरेका तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

कलाकार रेखा थापा, दीपकराज गिरी, करिश्मा मानन्धर, निता ढुङ्गानालगायतले लक्ष्मीपूजा गरेका तस्वीर सेयर गरेका छन् ।

हेर्नुस् कलाकारको लक्ष्मीपूजाः