काठमाडौँ, १७ कात्तिक । मोडल शिशिर पौडेलले २०२१ को बेष्ट मोडलको अवार्ड हासिल गरेका छन् ।
मंगलबार काठमाडौँको र्याडिसन होटलमा सम्पन्न स्टार इन्टरनेशनल अवार्ड २०२१ मा सनिशार गीतबाट बेष्ट मोडल (पुरुष) तर्फको अवार्ड प्रदान गरिएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया