४ मंसिर २०८३, शुक्रबार

बाग्लुङमा ५ थान भरुवा बन्दुक बरामद

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाग्लुङ, १७ कात्तिक । बाग्लुङ जिल्लाको बडीगाड गाउँपालिका–४ जलजलास्थित कोप्चे भिरको जंगलबाट ५ थान एक नाले भरुवा बन्दुक मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी ग्वालीचौरबाट खटिएको प्रहरीले गस्ती गर्दै जानेक्रममा उक्त जंगलमा वेवारिसे अवस्थामा रहेका ती भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।