२ कार्तिक २०८३, सोमबार

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिँदै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।

उनले आजको प्रदेशसभाको बैठकमा पेश गरेको विश्वासको प्रस्ताव पारित नहुने भएपछि मुख्यमन्त्री आचार्यले राजीनामा दिन लागेको बुझिएको छ ।