१९ कार्तिक २०८३, बिहिबार

नेपालमा पहिलोपटक ललितपुरमा बनाइयो जनावरका लागि जेब्राक्रस

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ कात्तिक । ललितपुरमा जनावरहरूका लागि पनि जेब्राक्रस बनाइएको छ ।

ललितपुर महानगरपालिका नेपालमै पहिलो पटक, सडकमा रहेका बाटो काट्ने स्थानमा पशुको पञ्जा आकृति बनाइएको हो ।

महानगरलाई पशु कल्याणमैत्री नमुना महानगरपालिका बनाउनका लागि जनावरहरुका लागि पनि जेब्राक्रस बनाइएको जनाइएको छ ।