१९ कार्तिक २०८३, बिहिबार

एमालेका दुई केन्द्रीय सदस्यलाई ओलीले गराए सपथ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमााडौँ, १२ कात्तिक । नेकपा एमालेका दुई जना केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

शुक्रबार अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा केन्द्रीय सदस्यहरु कुन्दन कुश्वाहा र महमद समीरलाई शपथ गराएका हुन् ।

केही दिनअघि बसेको केन्द्रीय समितिको बैठकले कुश्वाहा र समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।