७ कार्तिक २०८३, शनिबार

कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्द्रौटामा नयाँ शाखा विस्तार गरेको छ ।

मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । यो मेगा बैंकको २०१औं शाखा हो ।

मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।