२ कार्तिक २०८३, सोमबार

सुरु भयो प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल, के होला निष्कर्ष ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ९ कात्तिक । पछिल्लो समय देखिएको विवादबारे प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ ।

प्रधानन्यायाधीशसँग छलफल अघि १५ जना न्यायाधीशले आपसमा छलफल गरेका थिए ।

प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग उठेका बेला भएको छलफललाई महत्वका साथ हेरिएको छ ।

सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् ।