२ कार्तिक २०८३, सोमबार

पाँचथरमा बस दुर्घटना हुँदा ६५ जना घाइते

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडाैँ, ८ कात्तिक । पाँचथरमा बस दुर्घटना हुँदा ६५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

सोमबार फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीसाधनलाई ओभरटेक गर्नेक्रममा सडकको डिलबाट १० मिटर तल खोंचमा खसेको प्रहरीले जनाएको छ ।