
काठमाडौँ, ५ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको निर्णय प्रति फरक मत राखेका छन् ।
शुक्रबार बसेको स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति उपाध्यक्ष रावलले फरक मत दर्ज गराएका हुन् ।
उनले पार्टी नेतृत्व सहमतिअनुसार अघि नबढेको आरोप लगाउँदै ५ पृष्ठ लामो फरक मत राखेका हुन् ।















प्रतिक्रिया