शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सनराइज बैंकका ग्राहकलाई केएफसी र पिज्जा हटमा छुट

दैनिक नेपाल २०७८ कार्तिक ५ गते ७:३६

काठमाडौं, ५ कात्तिक । सनराइज बैंकले आफ्ना ग्राहकहरूको सहजता तथा सुबिधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुबिधा दिँदै आएको छ ।

सोही क्रममा रेष्टुरेन्ट क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यका साथ बैंकले देबयानी इन्टरनेशनल ९नेपाल० प्रा.लिसँग सम्झौता गरेको छ ।

ग्राहकहरूलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल ९नेपाल० प्रा.लि को नायब महाप्रबन्धक रीतुराज शाहबीच हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरूले केएफसी र पिज्जा हटमा खाना र बेबरेजको खरिदमा सनराइज बैंकको के्र्रडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित