शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

वागमती प्रदेशसभा बैठक स्थगित, कात्तिक १० गते बस्ने

दैनिक नेपाल २०७८ कार्तिक ४ गते १८:११

मकवानपुर, ४ कात्तिक । बागमती प्रदेशसभा बैठक आगामी कात्तिक १० गते बस्नेगरी स्थगित भएको छ ।

यससँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु कातिक १० सम्म लम्बेको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेका छन् । बिहीबार मुख्यमन्त्री शाक्यविरुद्धको अविश्वासको प्रस्ताव माथि छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित