
काठमाडौँ, ४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीको क्षतिपूर्ति दिन आग्रह गरेकी छन् ।
राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गरेकी हुन् ।












प्रतिक्रिया