
मकवानपुर, ४ कात्तिक । बागमती प्रदेशसभाको बैठक २ घण्टा पछि सारिएको छ ।
२ घण्टा पछि सारिएको बैठकमा नेकपा एमाले पनि सहभागी हुने जनाइएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।












प्रतिक्रिया