मंगलबार, १४ मंसिर २०७८
DainikNepal.com
मंगलबार, १४ मंसिर २०७८

बैंकहरुले घटाए निक्षेपको ब्याजदर

दैनिक नेपाल २०७८ कार्तिक ४ गते १३:१२

काठमाडौँ, ४ कात्तिक । नेपाल राष्ट्र बैंकको निर्देशनपछि सबै बैंकले निक्षेपको ब्याज घटाएका छन् ।

राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित