७ कार्तिक २०८३, शनिबार

बैंकहरुले घटाए निक्षेपको ब्याजदर

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ कात्तिक । नेपाल राष्ट्र बैंकको निर्देशनपछि सबै बैंकले निक्षेपको ब्याज घटाएका छन् ।

राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका हुन् ।