१९ कार्तिक २०८३, बिहिबार

बाढी पहिरोका कारण ९२ जनाको मृत्यु, ४२ जना बेपत्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ कात्तिक । हालसम्म बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ९२
जना पुगेको छ ।

प्रहरी प्रधान कार्यालयले असोज ३१ देखि सुरु भएको वर्षाका कारण ९२ जनाको मृत्यु भएको जनाएको छ ।

त्यस्तै, बाढी र पहिरोका कारण ४२ जना बेपत्ता भएका छन् ।

प्रदेश–१ मा मात्रै ५३ जनाको मृत्यु भएको छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा हालसम्म ३० जनाको मृत्यु भएको छ ।