
काठमाडौँ, ३ कात्तिक । विगत केही दिनदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढी/पहिरो गई जनजीवन प्रभावित ईलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्दार कार्य संचालन गरिरहेको छ ।
सेनाले देशभर आफ्नो जनशक्ति तथा स्रोत साधन परिचालन गरेर उद्धारमा सक्रियताका साथ लागिरहेको छ ।













प्रतिक्रिया