१९ कार्तिक २०८३, बिहिबार

बाढी–पहिरोबाट मृत्यु हुनेका परिवारलाई ४ लाखसम्म दिने सरकारको निर्णय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ कात्तिक । सरकारले बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको छ ।

वुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ३ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय गरेको हो ।

त्यस्तै, घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ ।