१९ कार्तिक २०८३, बिहिबार

बाढी पहिरोबाट इलाममा १३ जनाको मृत्यु

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ३ कात्तिक । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी इलाममा १३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बाढी पहिरोका कारण देउमाई नगरपालिका, फाकथोकथुङ गाउँपालिका, सुर्यदय नगरपालिका र मान्सेवुङ गाउँपालिककाका १३ जनाको मृत्यु भएको हो ।