१९ कार्तिक २०८३, बिहिबार

नेकपा एमालेको ८८ पृष्ठ लामो विधानमा के छ ? (पूर्णपाठसहित)

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले विधानलाई अन्तिम रुप दिएको छ ।

केही दिन अघि सम्पन्न पार्टीको प्रथम विधान महाधिवेशनमा प्राप्त सुझावलाई समेटेर एमालेले विधानलाई अन्तिम रुप दिएर छापाखानामा पठाएको छ ।

एमालेले १० हजार प्रति विधान छाप्न लागेको छ जसमा विधानको मूल्य ४५ रुपैयाँ राखिएको छ ।

यस्तो छ एमालेको ८८ पृष्ठ लामो विधानः