१९ कार्तिक २०८३, बिहिबार

दशैँको तेस्रो दिन पनि टीका ग्रहण गरेर मनाइँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असोज । दशैँको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीका ग्रहण गरेर मनाइँदै छ।

नेपालीहरुको महान चाडको रूपमा रहेको दशैँ कोजाग्रत पूर्णीमाको दिनसम्म मनाइने गरिन्छ ।