
काठमाडौँ, ३१ असोज । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा विवाद उत्पन्न भएको छ ।
पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति असन्तुष्टि देखिएपछी विवाद भएको हो ।
केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड विपरीत गरिएको भन्दै पार्टीका युवा, विद्यार्थीहरूले असन्तुष्टि जनाएका हुन् ।












प्रतिक्रिया