८ कार्तिक २०८३, आइतबार

विजया दशमीको दोस्रो दिन पनि टीका ग्रहण गरेर मनाइँदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असोज । विजया दशमीको दोस्रो दिन शनिबार पनि विहानैदेखि टीका ग्रहण गरेर मनाइएको छ ।

आफ्ना मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेर आशीर्वाद लिँदै आज पनि मनाइएको छ ।

घटस्थापनाबाट सुरु भइ दशैँ कोजाग्रत पूर्णीमाको दिन समापन हुने गर्दछ ।