शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

मनकामना केबलकार दशैँमा दुई दिन बन्द

दैनिक नेपाल २०७८ असोज २८ गते ११:५७

काठमाडौँ, २८ असोज । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित