मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

चाडपर्वमा फोर्ड नेपालले रोडसाइड असिस्टेन्सले यात्रा सहज बनाउन ल्यायो यस्तो योजना

दैनिक नेपाल २०७८ असोज २७ गते ९:४७

काठमाडौँ, २७ असोज । फोर्ड नेपाल (जि.ओ अटोमावायल्स प्रा. लि) ले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ ।

आउँदो दशैँ र तिहारलाई मध्ये नजर राख्दै आफ्नो ग्राहकवर्गको सुविधाको लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको हो । दशैंमा नेपाल भित्र आवतजावत धेरै नै हुने गर्छ, मानिसहरु आफ्नो घर, आफन्तकोमा जान्छन्, साथीभाइ भेट्छन् र हप्तैभरि नेपालीहरुको महान चाडको संस्कृतिमा रमाउँछन् ।

फोर्ड नेपालको प्रतिनिधिसँगको कुराकानीको सन्दर्भमा — यस चाडबाडको समयमा सबैको व्यापार व्यवसाय बन्द हुने र कामदारहरुको कमी हुने कारणले गर्दा गाडी बिग्रिएको अवस्थामा स्थानीय सर्भिस पाउन कठिन हुन्छ ।

यस्तो समयमा फोर्ड नेपालले महत्वपूर्ण भूमिका खेल्दै आफ्ना सेवाग्राहीहरुलाई आफूले गरेको बाचा निभाउन रोडसाइड असिस्टेन्स मार्फत सेवा प्रदान गर्दैछ ।

“फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहक वर्गलाई सेवा प्रदान गर्नेछ । यो स्थानहरु काठमाडौंबाट बाहिरिने मुख्य बाटो मध्ये पर्दछ र नेपालको अरु स्थानमा ग्राहकहरुको सेवा सुविधाको लागि नेपालभरि रहेको हाम्रो सर्भिस सुविधा सञ्जाल सक्रिय अवस्थामा रहनेछ ।

रोडसाइड असिस्टेन्स नेटवर्कको बारेमा थप जानकारीका लागि:

क्याम्प १ : कुरिनटार
९८०११८७९४४, ९८६३५२४४६०

क्याम्प २ : सिन्धुली
९८२३३०३१००, ९८६१०७५१६८
देशभरीको सर्भिस नेटवर्क

विर्तामोड – युनाइटेड ब्रदर्स एलियन्स
९८५२६७७१८९

विराटनगर – गो ईन्टरनेशनल
९८०२७३०७९३, ९८०२७३०७९८

श्री जानकी अटो ट्रेड लिकं
९८०७२५४३८५, ९८०१६७९७३३

बीरगञ्ज– सा ईन्टरप्राइजेज
९८०२९५११०५

नरायणघाट – अटाकेयर
९८६६१९२३५०, ९८०२९८०१७१

पेखरा – एरिहन्ट मोटर्स
९८५६०४४२८४, ९८०२८०२९०७

बुटवल – एभरेष्ट अटोकेयर
९८५७०२८०१४

दाङ्ग – अटोमार्ट
९८४७८०३४९१, ९८१०२६८४४६

नेपालगञ्ज – स्वस्तिक अटो एण्ड इङ्ग र्वोक्स
९८०२५१६०७८

धनगढी – वसन्त फोर ह्वील्र्स
९८०१७२८०८१

थप जानकारीको लागि
पंकज यादव
मार्केटिङ्ग एण्ड कम्युनिकेशन
जि.ओ.अटोमोवायल्स प्रा.लि.
+९७७– ९८०१२०२०२९४९

प्रतिक्रिया
सम्बन्धित