मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

एनएमबिका ग्राहकले अब इभो स्टोर र ओलिजमा फ्ल्याट १,५०० क्यासब्याक पाउने

दैनिक नेपाल २०७८ असोज २५ गते १८:५०

काठमाडौँ, २५ असोज । आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ ।

यस घटस्थापना देखी इभो स्टोर र ओलिजबाट एप्पल तथा अन्य सामानको कम्तिमा रु ३०,००० सम्मको खरिदमा फ्ल्याट रु. १,५०० क्यास ब्याक सुविधा पाउन सक्नेछन । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागी अब [email protected]/[email protected] मा ईमेल गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया
सम्बन्धित