१९ कार्तिक २०८३, बिहिबार

मोरङको सिटिजन्स बैंकको शाखामा चल्यो गोली

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असोज । मोरङको एक बैंकमा गोली चलेको छ ।

धानपालथान गाउँपालिकास्थित सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको हो ।

प्रदेश–१ प्रहरी कार्यालयका अनुसार कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको हो ।

गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् भने प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।